कांग्रेससहितको सरकार बन्ने संभावना सकियो – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १० २०७९
1.6K
SHARES

१० पुस काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाले नेपाली कांग्रेसहितकाे सरकार बन्न सम्भावन सकिएकाे बताउनु भएकाे छ ।साेही क्रममा गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले पनि सचिवालय बैठक बोलाएको हो ।

बैठकअघि अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको ब्रिफिङ गर्नुभएकाे छ।