बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक जारी
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १० २०७९
1.9K
SHARES
१० पुल काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ । नेकपा (माओवादी केन्द्र) वर्तमान सत्ता गठनबन्धनबाट बाहिरिने सँघारमा पुगेपछि कांग्रेस नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।
आइतबार बिहान बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सरकारको नेतृत्व कसले पहिले गर्ने भन्ने विषयमा सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)को साथ खोज्न बालकोटतर्फ लागेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट