आले र राईले शपथ लिँदै
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस १९ २०७९
2.3K
SHARES
१९ पुस काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित दुई सांसदले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आले र नेपाली कांग्रेसकी सांसद माया राईले शपथ लिन लागेका हुन् ।
यही पुस ७ गते भएको शपथग्रहण कार्यक्रममा उनीहरू अनुपस्थित थिए । संघीय संसद् सचिवालयका अनुसार दिउँसो १२ः३० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ कार्यक्रम हुनेछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीहरूलाई शपथ गराउनेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट