प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस २० २०७९
3.2K
SHARES
२० पुस काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री र अध्यक्ष नेपालबीच बुधबार सिंहदरबारमा भेट भएको हो । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन् । भेटमा सोही विषयमा छलफल भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट