सर्वोच्चले गृहमन्त्री लामिछानेको मुद्दामा दिएन अन्तरिम आदेश
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, पौस २२ २०७९
2.8K
SHARES
२२ पुस काठमाडौ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादमा अन्तरिम आदेश नदिने भएको छ।
शुक्रबारको संवैधानिक इजलासले उनको नागरिकता र राहदानीबारे परेका मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश नहुने निर्णय गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।अदालतले उक्त मुद्दालाई अग्राधिकार भने दिएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट