सत्ता गठबन्धन दलको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २४ २०७९
4.5K
SHARES

२४ पुष काठमाडौँ । साँझ ५ बजे सत्तारुढ दलको बैठक बस्ने भएको छ । मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने लागेको नेसपाका नेता गंगा दाहालले जानकारी दिए ।