संसद विघटन गर्नु प्रतिगमन होइन – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस २५ २०७९
2K
SHARES
२५ पुष काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले संसद विघटन गरेर जनतामा जानु प्रतिगमन नभएको बताएका छन् ।
मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनतामा जाने कुरालाई प्रतिगमनको रुपमा आफू अनुकुल ब्याख्या गरिएको उनले बताए । वर्तमान सत्ता गठबन्धन संविधानको रक्षा गर्दै राष्ट्रहितको पक्षमा उभिने अध्यक्ष ओलीले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट