आज घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, पौस २९ २०७९
3.4K
SHARES
२९ पुस काठमाडौं । नेकपा (एमाले) छाडेर स्वतन्त्र उमेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् ।
भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ । ब्यानरमा भने ‘घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने स्वघोषणा गर्ने कार्यक्रम’ राखिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट