प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ १ २०७९
4.3K
SHARES

१ माघ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन् । आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुगेका हुन् ।