राष्ट्रपति र सभामुख एमालेलाई
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ २ २०७९
3.8K
SHARES
२ माघ काठमाडौं । सत्ता गठबन्धनमा शक्ति बाँडफाँट सकिएको छ । गठबन्धन दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले बाँडफाँट टुंग्याएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले मन्त्रालय भागबन्डासँगै राष्ट्रपति र सभामुखको समेत टुंगो लगाएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट