मन्त्रिपरिषद्को बैठक सुरु
Capital Headline
प्रकाशित मिति :
बुधबार, माघ ४ २०७९
5.1K
SHARES
४ माघ काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् विस्तारपछि यो पहिलो बैठक हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । विस्तारपछि मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट