माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको बारे छलफल
Capital Headline
प्रकाशित मिति :
आइतबार, माघ ८ २०७९
6.7K
SHARES
८ माघ काठमाडौ । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र_ बीच आजदेखि औपचारिक सम्वाद सुरु भएको छ । पार्टी एकता, वर्तमान र भविश्यको राजनीतिक यात्रा, दुई पार्टीका दस्तावेजहरु आदानप्रदान गरिएको छ ।
आजदेखि निरन्तर सम्वाद सुरु भएकोले पार्टी एकताको बिन्दुसम्म यात्रा तय गरिएको छ ।
सम्वादमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरा, गिरिराज मणि पोख्रेल र शक्ति बस्नेत तथा नेकपा एकीकृत समाजवादीबाट संयोजक बेदुराम भुसाल, प्रकाश ज्वाला र विजय पौडेलको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट