माओवादी स्थायी कमिटी बैठक : राष्ट्रपति निर्वाचनबारे छलफल हुने
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ १३ २०७९
6.2K
SHARES
१३ माघ काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय, पेरिसडाडाँमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।
बिहीबारको बैठकमा प्रधानमन्त्री समेत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव राखेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट