रवि लामिछानेको सांसद पद खारेज


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १३ २०७९
2.5K
SHARES

१३ माघ काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई अयोग्य ठहर गरेको छ ।

रवि लामिछाने सांसद हुन अयोग्य रहेको दाबी गर्दै परेको रिटमाथिको अन्तिम सुनुवाई सकिएपछि यस्तो फैसला आएको हो ।