रवि ओली पथमा जाने छैनन् – महामन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १३ २०७९
7.5K
SHARES

१३ माघ काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च अदालत फैसलापछि रवि लामिछानेगम्भीर नैतिक प्रश्नको घेरामा रहेको बताएका छन् । शर्माले हामीसॅंग कुराकानीमा वरि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीपथमा नजाने अपेक्षा गरे  ।

उनले भने, ‘अपेक्षा छ अदालतको फैसला विरुद्ध ओलिपथ उहाँले अंगिकार गर्नुहुने छैन !’ सर्वोच्च अदालतबाट दुई पटक संसद विघटन असंवैधानिक ठहर हुँदा पनि ओलीले संसद विघटनको बचाउ गर्दै आएका छन् ।