राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार नछाड्ने
Capital Headline
प्रकाशित मिति :
बिहिबार, माघ १९ २०७९
2.9K
SHARES
१९ माघ काठमाडै । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकले सरकार नछाड्ने निर्णय गरेको हो ।
बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोनमार्फत दुई दिनको समय मागेकाले सरकारबाट नबाहिरिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
माघ १३ गते नागरिकताको मुद्दामा अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री रहेका रवि लामिछानेले पद गुमाएका थिए । रास्वपाले गृहमन्त्री माग गरेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट