प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता जारी


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २१ २०७९
4.2K
SHARES

२१ माघ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सत्ता साझेदार दलका नेता केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डलाई भेट्न ओली शनिबार बिहान बालुवाटार पुगेका हुन्।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न उनी बालुवाटार पुगेका हुन्।