पूर्वराजा ज्ञानेन्द्र र पारसलाई सँगै राखेर दुर्गा प्रसाइँले थाले अभियान
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन १ २०७९
2.6K
SHARES
१ फागुन झापा । व्यवसायी दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहलाई एउटै मञ्चमा राखेर धर्म संस्कृति अभियान थालेका छन् ।
उनले मेची पुलबाट यो अभियान थालेको बताएका छन् । यो अभियानमा ऐक्यवद्धता जनाउन आम राष्ट्रप्रेमी नागरिकलाई अपील गरिएको छ । उक्त अभियानको उद्घाटन पूर्वराजा शाहले गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट