अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, फाल्गुन ५ २०७९
4.2K
SHARES
५ फागुन काठमाडौ । ने.क.पा.एमाले निकट अनेरास्ववियुको नव निर्वाचित नेतृत्व अध्यक्षमा सालिन तथा बौद्धिक व्यक्तित्व समिक बडाल निर्वाचित भएका छन ।
त्यस्तै महासचिवमा तार्किक क्षमतावान एवं Action Man बाट परिचित नेता नरेश रोकाय, उपाध्यक्षत्रय: गोविन्द गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट