एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उमेदवार बनाउने


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १३ २०७९
3.5K
SHARES

१३ फाहुन काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङ राष्ट्रपति उमेदवार बन्ने भएका छन् ।

नेकपा एमालेको सचिवालय बैठकले भर्खरै यस्तो निर्णय गरेको हो ।