कांग्रेसका साम्सदलाई कताबाट आयो देश दन्दमा जाने सूचना ?


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २१ २०७९
2.6K
SHARES

२१ फागुन काठमाडौ । आज प्रतिनिधि सभाका सांसद एवम् नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले देश द्वन्दमा गएको बताएका छन्।

गोरखा-१ बाट निर्वाचित सांसद बजगाईले सामाजिक संजाल फेसबुकमा आइतवार एक पोष्ट गर्दै देश द्वन्दमा गएको उल्लेख गरेका हुन्।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘मेरो देश द्वन्दमा गयो।’ उनले के कारणले देश द्वन्दमा गयो भन्ने बारे केहि उल्लेख गरेका छैनन्। जिम्मेवार पार्टीका सांसदले यस्तो कुरा उल्लेख गरेपछि यसलाई चासो र चिन्ताका साथ हेरिएको छ।

छ।