राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २५ २०७९
3.8K
SHARES

२५ फागुन काठमाडौं । राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न निर्वाचनमा ३३८०२ मतभार प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।