अखिल (क्रान्तिकारी) ले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापन पत्र


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १३ २०८०
6.6K
SHARES

१३ वैशाख काठमाडौ । आज नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले ३७ बुदे ज्ञापन पत्र शिक्षा मन्त्रीलाई बुझाएको छ । अहिले शिक्षा क्षेत्रमा चरम बेथिति देखिएकाले यसलाई नियन्त्रण गरि समाधान गर्न पत्र बुझाएको संयोजक पवन कार्कीले बताए ।

उनले भने मन्त्रालयले यस पत्रमा भनिएको कुरा पुरा गर्न आनाकानी गरे संगठनले आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताए । ज्ञापन पत्रमा भनिएका कुराहरू निम्न प्रकार छन् ।