सात सय भन्दा बढी पुरुषसँग यौन सम्पर्क गरेको छु – टिभी एक्ट्रेसको खुलासा


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १८ २०८०
3.8K
SHARES

१८  बैशाख एजेन्सी । अष्ट्रेलियाकी एक टिभी स्टारले आफू सेक्स एडिक्ट भएको भन्दै अहिले सम्म ७ सय बढी पुरुषसँग यौन सम्पर्क गरेको खुलासा गरेकी छन् ।

उनले आफू भित्र रहेको सेक्स एडिक्टबारे कुनै लाज नभएको पनि बताएकी छन् । उनी हुन् बेलिनडा लव रायगियर नामकी स्टार हुन् । उनी अहिले ३८ वर्षकी भएकी छन् ।

समाजमा मानिसहरुको आचरण खस्कदो रहेको भन्दै मानिसहरु यौनलाई केवल क्षणिक सुखःका लागि मात्र प्रयोग गरीरहेको उनको तर्क छ ।अब उनले बाँकी जीवनका लागि खास सम्बन्ध फिल हुने खालको मान्छेसँग विताउन चाहेको पनि बताईन् ।