राष्ट्रपति पौडेललाई राति नै अस्पताल लगियो
Capital Headline
प्रकाशित मिति :
शनिबार, असार २ २०८०
2.7K
SHARES
२ असार काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमात्रि बि शिक्षण अस्पताल महाराजगन्जमा पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन अस्पताल लगिएको स्रोतले बताएको छ ।पौडेलको मुटुको समस्याका कारण २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्याइएकाे थियाे ।
त्रिबि शिक्षण अस्पतालबाट अहिले बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरको सिसियूको क्याबिनमा राखी उपचार भइरहेको स्रोतले बताएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट