समाजवादी मोर्चाको औपचारिक घोषणा
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार ४ २०८०
4.6K
SHARES
३ असारकाठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा गरिएको छ । राष्ट्रिय सभागृहबाट आयोजित एक समारोहमा मोर्चाको घोषणा भएको हो ।
मोर्चामा प्रधानमन्त्री तथा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । माेर्चामा नेसपाका डा. बाबुराम भट्टराई भने परेनन् । मोर्चाले १५ बुँदे प्रतिबद्धता समेत जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट