मन्त्रिपरिषद्को बैठक जारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ५ २०८०
1.9K
SHARES

५ असार काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो । बैठकले विभिन्न निर्णय गर्ने छ ।