बजेट पासका गर्न कांग्रेसले लगायो ह्विप
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १२ २०८०
1.9K
SHARES
१२ असार काठमाडौँ । नेपाली कांग्रेसले बजेट पासका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० (आर्थिक वर्ष २०८०/ ८१ को बजेट) निर्णयार्थ प्रस्तुत हुँदैछ।
उक्त बैठकमा अनिवार्य उपस्थित भई विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेसले आफ्ना सांसदलाई ह्विप लगाएको हो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट