यी हुन् मन्त्रिपरिषद् बैठकको निर्णय
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार १५ २०८०
3.1K
SHARES
१५ असार काठमाडौं । नेपाल सरकारले सुर्खेतको गुर्भाकोट नगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका, रौतहटको गुजरा नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र म्याग्दीको मालिका गाउँपालिकामा औद्योगिक ग्रामका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले योसहित १३ निर्णय गरेको हो । त्यस्तै, बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा बर्दियाका नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट