समाजवादी मोर्चाको बैठक बस्दै, यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १६ २०८०
2.6K
SHARES

१६ असार काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।बैठकले मोर्चाका आगामी कार्यक्रमहरू तय गरिने प्रधानमन्त्रीले प्रचण्डले बताए ।

पोखरामा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले मोर्चामा आबद्ध कतिपय दलहरुबीच पनि एकताको प्रयास भइरहेको बताए । मोर्चाको बैठकले जिल्ला र वडा तहसम्मै संयन्त्र गठन गर्ने बताइएको छ ।