जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय , कुन मन्त्रालय पाउने भए ?
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार १८ २०८०
2.5K
SHARES
१८ असार काठमाडौं । सत्ता गठबन्धनमा जनमत पार्टीलाई पनि सरकारमा ल्याउने सहमति भएको छ ।आज बालुवाटारमा बसेको बैठकले जनमतका अध्यक्ष डा. सिके राउतलाई बालुवाटारमा बोलाएर छलफल गर्ने निर्णय भएको नेकपा एसका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
उनले भने, ‘मन्त्रालयको बारेमा चाहिँ अहिले भन्न सकिँदैन । अब दुईवटा मागेका छ भने राज्यमन्त्री दिने कि भन्ने कुरा भएको छ । त्यहीअनुुसार सरकारमा जनमतलाई आमन्त्रण गर्ने सहमति भएको छ ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट