हामीलाई सरकार बनाउने र ढाल्ने खेलमा इन्ट्रेस्ट छैन – सभापति लामिछाने
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १९ २०८०
1.5K
SHARES
१९ असार काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन्।
कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको बताए। बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने जिकिर गरे।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट