काँग्रेस केन्द्रीय समितिको बैठक जारी
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन ३ २०८०
1.6K
SHARES
३ साउन काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।
मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरू पेस भएका थिए। ती प्रतिवेदनहरूमाथि आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट