एकीकृत समाजवादीको बैठकमा अध्यक्ष नेपालले जवाफ दिँदै
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन ४ २०८०
1.6K
SHARES
४ साउन काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दै छ । गएको शुक्रबारदेखि कीर्तिपुरस्थित चम्पादेवीमा बैठक जारी छ ।
आज अध्यक्ष माधवकुमार नेपालले बैठकमा नेताहरूले राखेका जिज्ञासाको जवाफ दिनेछन् । उनले वर्तमान परिस्थिति र कार्यभारको एजेन्डामा समेत धारणा राख्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकबाट नेताहरूको वरीयता, महाधिवेशनलगायत विषयमा निर्णय गर्ने तयारी छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट