कार्यवहाक अध्यक्षको जिम्मेवारी राजेन्द्र पाण्डेलाई


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ८ २०८०
2.9K
SHARES

८ साउन काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को कार्यवहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिइएको छ । अध्यक्ष माधवकुमार नेपालले एक साता लामो इन्डोनेसिया भ्रमणमा जानुअघि पाण्डेलाई कार्यवहाकको जिम्मेवारी दिएका हुन् ।

अध्यक्ष नेपाल आइतबार राति इन्डोनेसिया प्रस्थान गरेका छन् । त्यहाँ उनी पोलिटिकल समिटमा सहभागी हुने बताइएको छ