माओवादी केन्द्रले बैठकको लाइभ नगर्ने


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १७ २०८०
1.3K
SHARES

१७ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ।

केन्द्रीय कमिटीको बैठक बस्नु अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गरेको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट सुरु हुँदैछ ।