यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन २३ २०८०
2K
SHARES
२३ साउन काठमाडौं । साईबर सुरक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले साईबर सुरक्षा नीतिलाई स्वीकृत गरेको हो ।
त्यसैगरी अर्थ मन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।
‘साईबर सुरक्षा नीति क्याविनेटबाट स्वीकृत भएको छ । बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक पनि स्वीकृत भएको छ,’– सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट