चीनमा गृहमन्त्री श्रेष्ठ अस्पतालमा भर्ना
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक २ २०८०
3.2K
SHARES
२ कार्तिक काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालमा भर्ना भएका छन् ।
चीन भ्रमणमा रहेका उनी छाती दुखेपछि बेइजिङ अस्पतालमा भर्ना भएको बेइजिङस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट