मेक्सम र अस्मिताको ‘तिम्रै लागि हो’ मा शिल्पा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, कार्तिक २१ २०८०
9.9K
SHARES
२१ कार्तिक काठमाडौँ । गायक मेक्सम खाती र गायिका अस्मिता अधिकारीले युगल स्वरमा नयाँ गीत ‘तिम्रै लागि हो…’ ल्याएका छन् । नरेश खातीको शब्द, सङ्गीत रहेको गीतमा श्यामसोयत रसाइलीको सङ्गीत संयोजन छ ।
गीतको भिडियो शिशिर खातीले निर्देशन गरेका हुन् । कोरियोग्राफी पनि शिशिरकै रहेको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र गायक मेक्समकै अभिनय देख्न सकिन्छ ।मेक्सम नरेशले आफ्नो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेको भिडियोमा हरि हुमागाईको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट