सिटिजन्स बैंकका सञ्चालक शर्माको राजिनामा स्वीकृत
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार १८ २०८१
2.7K
SHARES
१७ असार काठमाडौं । सिटिजन्स बैंक लिमिटेडका सञ्चालक समिति सदस्य सजन शर्माले दिएको राजिनामा स्वीकृत भएको छ । बैंकको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजिनामा स्वीकृत गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट