बाढीले अनामनगरमा चालकसहित ट्याक्सी बगायो
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र ३० २०८१
6K
SHARES
३० भदौ काठमाडौं । आइतबार बेलुका परेको भारी वर्षाले काठमाडौंको अनामनगरस्थित धोवी खोलाले चालकसहित ट्याक्सी बगाएको छ ।
ट्याक्सी पनि रोज बड स्कुल नजिकै भेटिएको छ । ट्याक्सीलाई क्रेनले निकाल्न लागिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट