दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पुर्जी जारी
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज २ २०८१
5.3K
SHARES
२ असोज काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले बुधबार उनीसहित ३ युट्युवरलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट