दसैंको टीका लगाउने साइत कति बजे ?
Capital Headline
प्रकाशित मिति :
शनिबार, असोज ५ २०८१
3.7K
SHARES
५ असोज काठमाडौं । यस वर्षको बडादसैंको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै दसैंमा टीका ग्रहण गर्ने साइतबारे जानकारी गराएको हो ।
समितिका अनुसार बडादसैंका दिन टीका लगाउने साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट रहेको छ ।
त्यस्तै, नवरात्रारम्भको साइत असोज १७ गते बिहान बजेर १६ मिनेट रहेको समितिले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट