आन्तरिक उडान बन्द


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज १२ २०८१
3.7K
SHARES

१२ असोज काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द भएको छ ।

वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले बताए । उनले भने, ‘आन्तरिक तर्फ उडान हुन सकेको छैन।’