नयाँ बसपार्कमा घर फर्किनेहरुको चहलपहल
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज १७ २०८१
3.9K
SHARES
१७ असोज काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्कमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न कामका लागि राजधानी पसेकाहरू दसैँ सुरु भएसँगै घर फर्किन थालेका हुन् ।
आजबाट घटस्थापना सुरु भएसँगै विद्यालयहरूमा समेत बिदा सुरु भएपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरूको चहलपहल बढेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट