महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भिड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २५ २०८१
3.1K
SHARES

२५ असोज काठमाडौं । प्रत्येक वर्ष महानवमीका दिनमात्र खुल्ला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

मन्दिर दर्शन गर्न आउनेहरू बिहानैदेखि लाम लागेका छन् ।वृद्धवृद्धा र अशक्तलाई दर्शनमा प्राथमिकता दिइएको छ ।