बुद्ध एयरको जहाजमा समस्या, आकस्मिक अवतरण


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १ २०८१
4.4K
SHARES

१ कार्तिक काठमाडौं । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि अवतरण गरेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।