एक जोडी हात्ती कतारलाई उपहार दिने सरकारको निर्णय
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक ५ २०८१
2.4K
SHARES
५ कार्तिक काठमाडौं । नेपाल सरकारले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाल सरकारका तर्फबाट कतार सरकारलाई उपहारस्वरुप एक जोडी हात्ती दिने निर्णय गरेको हो।
चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने मन्त्रिपरिषदले निर्णय गरेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट