निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘टुक्रिएको यो मन’ सार्वजनिक
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ १८ २०८१
4.6K
SHARES
१८ माघ काठमाडौं । निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘टुक्रिएको यो मन’ बोलको गीत सार्वजनिक भएको छ । वियोगान्त गीतमा कृष्ण बुढाथोकीको शब्द छ । संगीत डाक्टर किराँतले दिएका छन् ।
गीतको भिडियो निर्देशन सबिर श्रेष्ठले गरेका छन् । भिडियोमा टिकटकबाट उदाएकी मिस पबी, रमेश चन्द सोडारी र झरना रिसालको अभिनय छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट