युट्युब ट्रेन्डिङकाे शीर्षस्थानमा ‘पान बुट्टे रुमाल’
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र १० २०८१
2.9K
SHARES
१० चैत काठमाडौं । युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको शीर्षस्थानमा ‘पान बुट्टे रुमाल’ रहेको छ । एक साताअगाडि रिलिज भएको गीत अहिले युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा छ । समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा राजनराज शिवकोटीको शब्द तथा संगीत छ ।
शान थापाको निर्देशन रहेको गीतको भिडियोमा समीक्षा स्वयंले अभिनय गरेकी छन् । समीक्षाको अपोजिटमा अनुभव रेग्मी छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट